२३ भदौ २०८३, मंगलबार | September 8, 2026

डिशहोमले ल्यायो मिसन-८१



काठमाडौं । नयाँबर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि“डिशहोम मिसन ८१” योजना सार्वजनिक गरेको छ । मिसन ८१ योजनामा डिशहोमका ग्राहकहरुले मात्र रु ३ हजारमा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् ।

ग्राहकहरुले नजिकैको डिलरबाट फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत पनि रिचार्ज गर्न सक्ने डिशहोमले जनाएको छ । डिशहोमका अनुसार नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरु मार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि मिसन ८१ योजनामा सहभागिता जनाउन सक्ने छन् ।

फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  २ : २१ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका