२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

एसीसी प्रिमियर कप : कतारसँग नेपाल खेल्दै



काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज शनिबार कतारको सामना गर्दैछ । यो खेल दिउँसो सवा ४ बजे हुनेछ ।

हिजो भएको आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको नेपाल आज पनि दोस्रो जितको खोजीमा मैदानमा उत्रने छ । कतार भने पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । कतारले हिजो आफ्नो पहिलो खेलमा हङकङसँग २६ को पराजय भोगेको थियो ।

प्रिमियर कपमा आज पनि चार खेल हुनेछन् । कम्बोडियाले कुवेतको सामना गर्नेछ भने बहराइनले युएईसँग खेल्नेछ । त्यसैगरी, मलेसियाले साउदी अरेबियासँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १२ : ३२ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य