४ पुस २०८२, शुक्रबार | December 19, 2025

वोल्भ्समाथि आर्सनलको सहज जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । ३३ खेलमा ७४ अंकसहित आर्सनल शिर्ष स्थानमा छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी वोल्भ्सको भने ३३ खेलमा ४३ अंक रहेको छ र लिगमा ११ औ स्थानमा छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको