१६ भदौ २०८३, मंगलबार | September 1, 2026

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा



बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका लागि बिद्यालयहरु बन्द गर्ने सूचना जारी गरेको छ । अत्याधिक गर्मी र तातो हावा ‘लु’ चलेका कारण विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै बैशाख २० र २१ गते दुई दिनका लागि उपमहानगर अन्तर्गतका बिद्यालयहरु बिदा दिने सूचना गरेको हो ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले आज एक सूचना जारी गर्दै विद्यालयहरुले गर्न पाउने वार्षिक विदामा कट्टी हुने गरि बैशाख २० र २१ गते विदा दिन उपमहानगर अन्तर्गतका विद्यालयहरुलाई सूचना जारी गरेका छन् ।

सूचनामा राष्ट्रिय परीक्षा वोर्डबाट संचालित कक्षा १२ का परीक्षाहरु भने भने पूर्व निर्धारित तालिका अनुसार संचालन हुने जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ७ : १६ बजे

डीएनए परीक्षण उपकरण र हेभी ड्रोनसहित चिनियाँ सैन्य कार्गो विमान नेपालमा

काठमाडौं । चीनले बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा

बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो