१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

नेपाललाई पहिलो झड्का, १३ रन बनाएर आउट भए भुर्तेल



काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी-२० खेलमा नेपाललाई पहिलो झड्का लागेको छ । पहिलो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।

उनले १३ रन बनाए । भर्तेलको दोहोरो अंकमा यो रन धेरै समयपछि आएको हो । लगातार खराब फर्ममा रहेका भुर्तेलले आज दोहोरो अंकमा रन बनाएका हुन् ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनको थियो ।

वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जले सर्वाधिक रन बनाए । अथान्जे ३५ रनमा अविजित रहे। रोस्टन चासेले ३३ र जोनसन चाल्र्सले २४ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३-३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएको थियो ।

अभिनाश बोहोराले एक विकेट लिए। वेष्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितिसकेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  २ : २८ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित