१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

संसद बैठक अपरान्ह ४ बजेसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने भएपछि सदन सुचारु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले समय मागेपछि बैठक आजै अपरान्ह ४ बजे बस्ने गरी स्थगित गरिएको हो ।

कांग्रेसले सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेसँग टेलिफोन गरेर सहमतिको प्रयास भैरहेका कारण केही समय बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  १२ : १४ बजे

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने