१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका कारण संसदमा अप्रिय स्थिति निम्तिएको आरोप लगाएको छ ।

बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगन थापाले सभामुखले( तटस्थता नदेखाउँदा संसदमा अप्रिय अवस्था आएको बताएका हुन् ।

थापाले प्रमुख प्रतिपक्ष दल सहित प्रतिपक्षमा रहेका दलहरुसमेत उभिएको अवस्थामा सभामुखले राष्ट्रपति कार्यालयको पत्र पढ्ने, उपप्रधानमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनेजस्ता कार्य गरेको आरोप लगाए । उनले पदीय पदीय जिम्मेवारी निर्वाह गर्न घिमिरे चुकेको ठहर गरे ।

बिहीबार साँझ बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरु र एमालेका सांसदहरुबीच धकेलाधकेलको अवस्था बनेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ८ : ३१ बजे

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई