१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

रविलाई संसद्को अवहेलनामा कारवाही गर्न धनराजले दिए सभामुखलाई निवेदन



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवेहलनामा कारवाहीको माग गर्दै नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले सभामुखलाई निवेदन दिएका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवहेलनामा कारवाहीको माग गर्दै निवेदन दिएका छन् ।

उपसभापति गुरूङले सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने विरुद्ध संसदको अवहेलनामा कारवाही गर्न सोमबार निवेदन दिएका हुन् ।

संसदमा अर्थहीन र आधारहीन अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको गुरूङको भनाइ छ । उनले अदालतले गरेको फैसलामाथि गृहमन्त्री लामिछानेले धावा बोलेको जिकिर समेत गरेका छन् । लामिछानेलेले बोलेका कुरा पुष्टि नभएमा उनीमाथि कारवाही हुनुपर्ने गुरुङको माग छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ४ : ३७ बजे

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई रु १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात