२० जेष्ठ २०८३, बुधबार | June 4, 2026

आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोडको (पूर्णपाठसहित)



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

विनियोजित रकममध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड खर्च हुनेछ । यो कुल विनियोजित रकमको ६१ दशमलव ३१ प्रतिशत हुन आउँछ ।

यस्तै गरी पूँजिगत तर्फ ३ खर्ब ५१ अर्ब ३५ करोड रकम विनियोजन भएको छ । पूँजिगततर्फ १८ दशमलब ९७ प्रतिशत रहेको छ ।

यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो १९ दशमलव ७४ प्रतिशत हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : ५५ बजे

तापक्रममा वृद्धि, भैरहवामा ४१, नेपालगन्जमा ३९, काठमाडौँमा पनि बढ्यो

काठमाडौँ । नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै

चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयमा रुपन्देहीको वर्चश्व

काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा

चोरी भएका सवारीसाधन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४०

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ