२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बाँकेको जानकीमा भएको हत्या आरोपमा ३ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले जिल्लाको जानकी गाउँपालिकामा गत बैशाख २७ गते भएको एक जनाको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मृतकको छोराको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि ३ जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

गत बैशाख २७ गते जानकी-२ फुलपुरुवाका ५५ वर्षीय प्रेमलाल कुर्मी घाँटीमा सर्ट बेरिएको अवस्थामा मृत फेला परेका थिए । घटनामा संलग्न भएको आरोपमा बाँके प्रहरीले जानकी-२ फुल फुलपुरुवाकै ४० वर्षीया महिलका तेली, सोही स्थानकै ५० वर्षीय नन्कु लोनिया र ५० वर्षीय रतिराम कोरीलाई पक्राउ गरेको हो ।

बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरेको प्रहरीले उनीहरुलाई थप ७ दिनको म्याद लिएर हत्या घटनाको अनुसन्धान गरिएरहेको जनाएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ४ : २३ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न