६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

नेपालगन्जमा एक साताअघिबाटै गर्मी बिदा



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भए पनि नेपालगन्जमा गर्मी अत्यधिक बढेको भन्दै एकसाता अगाडि नै उपमहानगरले गर्मी बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै उपमहानगरले हप्ता दिन अगाडि नै गर्मी बिदा दिएको हो ।

उपमहानगरपालिकाका गोर्खबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै जेठ २० गतेबाट असार ८ गते सम्म बिद्यालयहरुमा बिदा दिन सूचित गरेका छन् । नगर प्रमुख स्तरिय निर्णयबाट गर्मी बिदाको सूचना जारी गरेका थापाले असार ९ गतेदेखि विद्यालय नियमित रुपमा संचालन हुने जानकारी दिएका छन्।

बुधबार यता नेपालगन्जको अधिकतम तापक्रम ४४ डिग्री बढी मापन गरिएको छ । गर्मीका कारण पठनपाठन सहित दैनिक जनजिवन नै कष्टकर बनेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ३ : ३४ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस