१० पुस २०८२, बिहिबार | December 25, 2025

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा पुन: डा.ढकाल



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुन: डाक्टर इन्द्र ढकाल नियुक्त हुने भएका छन् । शुक्रबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

ढकालले यसअघि समेल प्रादेशिक अस्पतालको मेसुको रुपमा रहेर उल्लेख्य सुधारका काम गरेका थिए । बैठकले प्रदेश सरकार मातहतमा रहेका अन्य अस्पतालहरुको प्रमुखहरुको समेत सरुवा समेत गरेको छ । जस अन्तरगत गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ ।

भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डाक्टर सकुन्तला गुप्ता लुम्बिनी प्रादेशिक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ७ : ०४ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु