२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाल्पामा लागु औषध खैरो हिरोइन सहित १ जना पक्राउ



पाल्पा । पाल्पा प्रहरीले लागु औषध खैरो हिरोइन सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी सत्यवती ४ घर भई हाल पाल्पा तानसेन ६ बस्दै आएका ४१ वर्षिय श्रीप्रसाद बुढाथोकी रहेका छन् ।

तानसेन २ मेहलधारामा लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलिले थापालाई शंकास्पद अवस्थामा फेला पारेको र उनको शरिर खानतलासी गर्दा लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापाको लागु औषध कारोबार मुद्दामा म्याद थप गरि थप अनुसन्धान भईरहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १० : १२ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय