६ श्रावण २०८३, बुधबार | July 22, 2026

पाल्पामा लागु औषध खैरो हिरोइन सहित १ जना पक्राउ



पाल्पा । पाल्पा प्रहरीले लागु औषध खैरो हिरोइन सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी सत्यवती ४ घर भई हाल पाल्पा तानसेन ६ बस्दै आएका ४१ वर्षिय श्रीप्रसाद बुढाथोकी रहेका छन् ।

तानसेन २ मेहलधारामा लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलिले थापालाई शंकास्पद अवस्थामा फेला पारेको र उनको शरिर खानतलासी गर्दा लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापाको लागु औषध कारोबार मुद्दामा म्याद थप गरि थप अनुसन्धान भईरहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १० : १२ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन