३१ श्रावण २०८३, आइतबार | August 16, 2026

नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशनकाे बन्दसत्र शुरु



भैरहवा । नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशनकाे बन्दसत्र शुरु भएकाे छ ।

बिहिवार बिहानैदेखि शुरु भएकाे बन्दसत्रमा जिल्लाभरिबाट ८५७ जना प्रतिनिधि र पर्यबेक्षक गरि १ हजार भन्दा बढि बन्दसत्रकाे हलमा उपस्थित रहेकाे पाटिका प्रचार विभाग प्रमुख हितराज पन्थिले बताए ।

पाटिका जिल्ला उपसचिव समेत रहेका प्रचार विभाग प्रमुख पन्थिका अनुसार यतिबेला बन्दसत्रकाे हलमा पाटि जिल्ला अध्यक्ष तेजेन्द्र के सीले राजनैतिक प्रतिवेदन पेश गरिरहेका छन् । अध्यक्ष के.सीले पेश गरेकाे राजनैतिक प्रतिवेदनमा रुपन्देही जिल्लामा एमालेकाे जनधार सबैभन्दा बलियाे भएकाे तथ्य पेश गरेका छन् ।

जिल्लामा क्रियाशिल पाटिहरुकाे विश्लेषण गर्दै के सि काे प्रतिवेदनमा रास्ट्रिय हित र स्वाभिमानकाे पक्षमा दृढतापुर्वक उभिन समेत आह्वान गरिएकाे छ । यसैगरि प्रतिवेदनमा भ्रस्टाचारकाे बिरुद्धमा निमर्मतापुर्वक लाग्न सबैलाई अाग्रह समेत गरेकाे छ ।

प्रतिवेदन प्रस्तुत गर्दै नेपाली कांग्रेसलाई प्रमुख प्रतिसपर्धि मानिएकाे छ । बन्दसत्रकाे अध्यक्ष मन्डलकाे संयाेजक पाेलिटब्युराे सदस्य तथा जिल्ला ईन्चार्ज दल बहादुर राना र सदस्यहरु पाेलिटक्युराे सदस्य दधिराम न्याैपाने, केन्द्रीय सदस्य भुमिश्वर ढकाल, केन्द्रीय सदस्य सावित्रा अर्याल, केन्द्रीय सदस्य गाेमा आचार्य, केन्द्रीय सदस्य कमल गाैतम र प्रदेश कमिटि उपाध्यक्ष भाेजप्रसाद श्रेस्ठ रहेका छन ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १० : ०७ बजे

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको