२१ भदौ २०८३, आइतबार | September 6, 2026

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मागे विश्वास मत, राप्रपाको समर्थन



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वास मत मागेका छन्।

सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वास मत मागेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका पाण्डेले सोधी धाराको उपधारा ४ र प्रदेशसभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका छन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको साथ चाहिन्छ। मुख्यमन्त्री पाण्डेको पक्षमा उनको दल नेपाली कांग्रेसका २७ सांसद छन् । पाण्डेलाई दुई सांसद भएको राप्रपाले पनि मत दिने निर्णय गरेको छ । अब बाँकी दुई मध्ये एक स्वतन्त्र सांसद दीपक मनाङे र बाबुराम भट्टराई निकट फणिन्द्र देवकोटाको मत पाण्डेले अपेक्षा गरेका छन् ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ३ : ५५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका