१९ माघ २०८२, सोमबार | February 3, 2026

गण्डकीमा मन्त्रिपरिषद विस्तार फणिन्द्र उर्जा, मनाङे भौतिकपूर्वाधार मन्त्री



पोखरा । सोमबारमात्र विश्वासको मत प्राप्त गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन्।

मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित भएका सांसद फणिन्द्र देवकोटालाई उर्जामन्त्री बनाएका छन् । यस्तै, स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार मन्त्री बनाएका छन् ।

नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शप गराएकाछन् ।

गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास र टकराज गुरूङ आर्थिक मामिला मन्त्री नियुक्त भैसकेका छन् ।

देवकोटाले माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै मत दिएपछि मुख्यमन्त्री पाण्डेले हिजो विश्वासको मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १ : १६ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली