२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो



काठमाडौं । दक्षिण अफ्रीका वेस्ट इन्डिजलाई हराउदै जारी टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सोमबार बिहान सम्पन्न सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई डिएलएस मेथड अनुसार ३ विकेटले पराजित गरेको हो ।

बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको भएपनि डिएलएस मेथड अनुसार दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउदै पुरा गरेको थियो ।

यो हारसँगै वेस्ट इन्डिज भने विश्वकपबाट बाहिरिएको छ । सुपर आठको समुह २ बाट दक्षिण अफ्रीका पहिलो र ईङल्याण्ड दोस्रो हुदै सेमिफाइनलमा पुगेका छन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ११ : १६ बजे

दोब्बर मतले अग्रता बढाउँदै बालेन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता कायमै

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र

रास्वपाको खाता खुल्यो, काठमाडौं-१ मा रञ्जु दर्शना विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन २०८२ मा

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम, पछ्याउँदै शुधान्सु

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले सुरुवाती अग्रता