२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको लक्ष्य



काठमाडौं । अफगानिस्तानले बंगलादेशलाई ११६ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको हो ।

अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए ।

त्यस्तै बंगलादेशका बलर रिशाद होसैनले ३ विकेट लिएका थिए ।

सेमिफाइनलमा पुग्न अफगानिस्तानलाई यो खेल जित्न अनिवार्य छ । त्यस्तै बंगलादेशले यो लक्ष्य १२.३ ओभरमा पुरा गरेमा सेमिफाइनलमा पुग्ने छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ८ : ०९ बजे

रूपन्देही-२ को मतगणनामा रास्वपाको दबदबा, खरेलको मतान्तर बढ्दो

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

कांग्रेसले मुस्ताङबाट खोल्यो पहिलो खाता

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट पहिलो खाता खोलेको

सुर्खेत, १ मा कांग्रेस र २ मा एमालेको अग्रता

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेतका दुवै क्षेत्रको मतगणना सुरु

तनहुँ-१ मा रास्वपाको अग्रता कायमै

दमौली । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ राष्ट्रिय

सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंहको अग्रता, गगन थापा पछि

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा जारी प्रतिनिधिसभा