८ पुस २०८२, मंगलबार | December 23, 2025

पामिरका एन्जिलले ल्याए तिलोत्तमामै सर्वाधिक अंक



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा-२ जानकीनगरका एन्जील पाण्डेले एसईईमा ३.९१ जीपीए ल्याएका छन् ।

बिहीबार प्रकाशित भएको एसईई नतीजामा पाण्डेले उक्त जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए ।

हालसम्म प्राप्त सुचनालाई आधारमान्दा यो नै तिलोत्तमा नगरपालिकाको सर्वोत्कृष्ट परिणाम (अंक) रहेको विद्यालयका अध्यक्ष मोहन चापागाईंले दावी गरे ।

विद्यालयबाट ४ जना ए प्लस, ६ जना ए, १२ जना बी प्लस र एकले जिना बी ग्रेड प्राप्त गरेको प्राचार्य गौतमले बताए । विद्यालयबाट २३ जनाले एसईई परीक्षा दिएका थिए ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ०८ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३