१ आश्विन २०८३, बिहिबार | September 17, 2026

स्याङ्जामा पहिरोले घर बगाउँदा आमा छोरीको मृत्यु



स्याङ्जा । पहिरोले घर बगाउँदा स्याङ्जामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

फेदीखोला गाउँपालिका-५ मा गएराति साढे ११ बजे आएको पहिरोले घर पुरिँदा ३१ वर्षिया दुर्गा जिटी र छोरी ३ वर्षीया निकिसाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी इन्द्र बहादुर राणाका अनुसार राति सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहरुलाई पुरेको थियो । पहिरोमा पुरिएर एक भैँसी पनि मरेको डिएसपी राणाले जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ३४ बजे

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौं । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक