१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

बुटवलको कालिकानगरमा रहेको मेचिकाली ट्रेड सेन्टरमा २० वर्ष वारेन्टीको प्लाउड लन्च



बुटवल । भारतको गोखरपुरमा रहेको स्पालाइस ब्रान्डको नयाँ प्लाईउड लन्च गरिएको छ । लुम्बिनी प्रदेशको लागि प्रमुख बिक्रेताको रुपमा रहेको बुटवल-११ कालिनगरमा रहेको मेचीकाली ट्रेड सेन्टरमा मंगलबार एक कार्यक्रमका बिच उक्त नयाँ पोडक्ट लन्च गरिएको नेपालका लागि स्पालार्यस कम्पनीका डाईरेक्टर अनिल अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्लाईउड, लेमिनेट ढोका र माईका समेत उत्पादन गर्दै आएको कम्पनीले २० बर्ष वाटर फ्रुप सहितको प्लाईउड बजारमा ल्याएको हो । नयाँ ल्याइएको पोडक्टलाई लेमिलेट पोड्क्ट भोलुम २ नामा दिइएको कन्टी डाईरेक्टर अधिकारीको भनाई रहेको छ ।

उनका अनुसार पूर्णरुपमा वाटर प्रुफ पोडक्ट रहेका छन् । यो भन्दा पहिला पनि सोही प्रकृतिको पोडक्ट बजारमा ल्याएको कम्पनीले भोलुम २ को मापदण्डमा अन्तराष्ट्रिय स्तरको पोड्क्ट बजारमा ल्याएको हो ।

जसमा २० वर्षको समेत वारेन्टी प्रदान गरिएको छ । मेचिकाली टे«ेड सेन्टरका सञ्चालक माधव ज्ञवालीका अनुसार ३ वर्ष पहिला पूर्ण रुपमा प्लाईउडको बिक्री वितरण गर्ने गरी ट्रेडको सुरुवात गरिएको थियो । यो भन्दा पहिला विगत १४ बर्ष देखि ज्ञवालीले मनसुन प्लाई सञ्चालन गर्दै आएका थिए ।

जसमा अहिले पनि डोर र डोर संग सम्बन्धी विभिन्न बस्तु बिक्रि वितरण गर्दै आएको छ । मोडलुर किचनमा प्रयोग हुने प्लाईउडमा २० वर्षको वारेन्टी नै प्रदान गरिएको उनले जानकारी दिए ।

मेचिकाली ट्रेड सेन्टरका सञ्चालक ईलेक्टिकल ईन्जीनयर कुशल न्यौपानेले नेपाली उद्योगले उत्पादन गरेको प्लाईउड, सनमाईका लगायतका उत्पादन विक्रि गर्दै आएको बताए । उक्त सेन्टरले ईन्टेरियर डेकोरेसनको काम सहित मोडुलर किचनको समेत सबै काम गर्दै आएको छ ।

जसमा एलिक, सिजि कम्पनीका चिम्नीको समेत आधिकारिक बिक्रेता भएर काम गर्दै आएको हो । उक्त सेन्टरमा ५ करोड लगानी गरिएको छ । जसमा प्रत्यक्ष रुपमा १२ जना र अप्रत्यक्ष रुपमा २२ जना भन्दा बढिले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ५१ बजे

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी अग्रसरता

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको

देशका विभिन्न भू-भागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भू-भागको मौसम सामान्यतया बदली रहने

चार दिनमा पचास हजार बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । यहाँस्थित मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५०