१९ माघ २०८२, सोमबार | February 3, 2026

भेरी अस्पतालले पायो मेडिकल सुपरिटेन्डेन्ट



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिन्टेन्डेन्डमा डा.प्रकाश थापा तोकिएका छन् । स्वास्थ्य मन्त्रालयले अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. थापालाई ताकेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीलाई मन्त्रालयले हटाएर भेरी अस्पतालमै कार्यरत डा.थापालाई निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिएको हो । यस अघि जसपा अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट बिदा हुँदाहुँदै डा. राजन पाण्डेलाई मेसु नियुक्त गरेपनि नियुक्तिको २४ घण्टा नहुँदै नयाँ बनेका स्वास्थ्यमन्त्री प्रदीप यादवले बदर गरिदिएका थिए ।

वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन थापा दशौं तहका चिकित्सककारुपमा अस्पतालमा कार्यरत छन् । कोरोनाको महामारीमा डा. थापाकै नेतृत्वमा त्यसको व्यवस्थापन, उपचार र निदानमा प्रभावकारी कार्य गरेको भन्दै उनको प्रशंसा हुने गरेपनि पछिल्लो समय सरकारी अस्पतालमा भन्दा उनी संलग्न निजी अस्पताल मल्हमपट्टी अस्पतालमा बढी समय दिने गरेको भन्दै डा थापाको आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ३ : ३७ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली