२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

चितवन बस दुर्घटनाका यात्रुको खोजी र प्रभावकारी उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको सिमलतालमा भएको बस दुर्घटना लगायत देशभर बाढीपहिरोबाट भएको क्षतिप्रति दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति पनि दुःख व्यक्त गरेका हुुन् ।

प्रचण्डले नारायणघाट मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर वेपत्ता बनाएका दुई बसका यात्रुको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशनसमेत दिएका छन् ।

उनले मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि तीनै तहका सरकारलाई उनले अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ०० बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित