२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

चितवनको सिमलताल बस दुर्घटना : बेपत्ता बस र यात्रुको खोजी आज पनि जारी



चितवन । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेका दुई वटा बस र त्यसका यात्रुको खोजी कार्य आज पनि जारी छ ।

आज पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितका सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको छ । नारायणी नदीमा हिजो तीन जनाको शव फेला परेको थियो । तीमध्ये दुई जना सोही बसका यात्रु रहेको पुष्टि भएको छ ।

हिजो बिहान भरतपुर-२८ गोलाघाटस्थित नारायणी नदीमा एउटा शव फेला परेको हो भने नवलपुरको गैंडाकोट-७ स्थित नारायणी नदीमा दुई जना पुरुषको शव फेला परेको हो । अन्यको यात्रुको खोजी जारी छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : ०१ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित