२२ भदौ २०८३, सोमबार | September 7, 2026

सीआईबी र अनुसन्धानको डीएसपी बनेर ठग्ने नक्कली डीएसपी बाँकेबाट पक्राउ



नेपालगन्ज । बाँके र यस आसपासका क्षेत्रमा आफुलाई डीएसपी हुँ भन्दै असुली गर्ने एकजना नक्कली डीएसपीलाई बांके प्रहरीले पक्राउ गरेको छ ।

बिभिन्न सरकारी कार्यालय तथा सर्वसाधारणलाई कहिले सीआईबी, कहिले अनुसनधानको डीएसपी हुँ भन्दै ठगी गर्ने दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय नवीन शाही भन्ने नैनसिंह विकलाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारी कार्यालयहरुमा गएर त्यहांका हाकिम, कर्मचारी र सर्वसाधारणलाई आफू सीआईबी र अनुसन्धानको डीएसपी भन्ने विकलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नाराण डाँगीले बताए । विकलाई प्रहरीले कोहलपुरबाट पक्राउ गरेर अनुसन्धान थालेको उनले बताए ।

बांके प्रहरीले उनीबाट ठगिएकालाई सम्पर्कमा आउन सार्वजनिक आह्वान गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ११ : ४० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार