८ माघ २०८२, बिहिबार | January 23, 2026

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप



काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ।

एमाले मुख्य सचेतक महेश बतौंलाले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाएका हुन् ।

साउन ६ गते भोलि आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्दैछन् ।

प्रतिनिधिसभामा एमालेका ७८ जना सांसदहरु रहेका छन् । ओली संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ११ : ४३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा