११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रधानमन्त्रीद्वारा चार जनालाई विपी पुरस्कार प्रदान



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० बाट पुरस्कृत हुने चार जना पुरस्कार प्रदान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले विपी स्मृति दिवसको दिन किशोर कुमार अधिकारी, होमनाथ दाहाल, डा। हरिप्रसाद पराजुली र डा। योगेन्द्रप्रसाद यादवलाई पुरस्कार प्रदान गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार जनालाई विपी पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ११ : ४९ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’