१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

माओवादीले बोलायो साउन २५ गते स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ।

सत्ताको नेतृत्वबाट प्रमुख प्रतिपक्षमा पुगेपछि बसेको पार्टीको सचिवालय बैठकले साउन २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ४ दिनदेखि जारी बैठकले स्थायी समितिका एजेण्डा पनि तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पदाधिकारी बैठक आज सकिएको छ ।

बैठकमा पदाधिकारीहरुले राखेको धारणामाथि अध्यक्ष प्रचण्डले आज जवाफ दिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ५ : ०३ बजे

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो थप दुई दिनको समय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले