२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

काठमाडौं उपत्यकाका नदी किनाराका बस्ती डुबानमा



काठमाडौं । गएराति परेको अविरल बर्षाका कारण काठमाडों उपत्यकाका तीनै जिल्ला प्रभावित भएका छन् ।

उपत्यकाभित्रबाट बग्ने बागमती, मनोहरा, हनुमन्ते खोला लगाएतमा आएको बाढीका कारण काठमाडौं, भक्तपुर र ललितपुरका नदी खोला इलाका बाढीको चपेटामा परेका हुन् ।

बाढीले बागमती किनारको शंखमुल क्षेत्र डुबानमा परेको छ । मनोहरा खोलामा आएको बाढीले च्यासल क्षेत्र डुबानमा परेको छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालय अगाडिको बागमती नदीको पुल माथिबाटै बाढी बगेको छ ।

बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान अलर्ट जारी गर्दै बागमती, हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलामा जलसतह सतर्कता–खतरा नजिक रहेको जानकारी गराएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ८ : ३१ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट