२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य हुँदैन : अध्यक्ष यादव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य नहुने बताएका छन् ।

आज पार्टीको ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिले यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले राजनीतिक स्थिरताका नाममा समावेशिता, थ्रेसहोल्ड र सङ्घीयतामाथि प्रहार हुनेतर्फ सचेत रहनुपर्ने धारणा राखे । उनले विभिन्न नियुक्तिबाट सरकारले नै समावेशीता विरोधी काम थालेको आरोपसमेत लगाए ।

समावेशिता, स्वशासन, पहिचान र प्रतिनिधित्वको आधार नै सङ्घीयता भएको भन्दै सत्ताकेन्द्रीत राजनीति र राजनीतिक अस्थिरताको दोष व्यवस्थामाथि थोपर्न नहुने उनको भनाइ थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १० : १९ बजे

एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका आचार्य विजयी

घोराही । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति

सङ्खुवासभामा मतगणनाका सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार