२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

काठमाडौं आउँदै गरेको माइक्रोबसमाथि रुख ढल्यो, ७ जना घाइते



काठमाडौं । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । पृथ्वी राजमार्गको धादिङ खण्डको जरेखोला नजिक गुडिरहेको माइक्रो बसमाथि रुख खसेको हो ।

घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै आएको रुख ढलेर माइक्रो बसमाथि बजारिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएको छन् । माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १० : ३६ बजे

५२६ मतको अन्तरमा नेकपा नेता भीम रावल पराजित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल झिनो मतले

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको निर्देशन, त्यस्ता गतिविधि भए कारबाही

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न

एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका आचार्य विजयी

घोराही । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति