२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एयर डाइनेस्टी दुर्घटना अपडेट : हेलिकोप्टरमा सवार पाँचै जनाको मृत्यु



काठमाडौं । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ ।

शिवपुरी-७ सूर्यचौर डाँडामा एयर डाइनेस्टीको कलसाइन नाइनएन एजेडी रहेको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको हो ।

क्याप्टेन अरुण मल्लले उडाइरहेको सो हेलिकोप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए । मृत्यु हुनेमा पाइलट मल्लसहित चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।

दिउँसो १ बजेर १४ मिनेटमा चिनियाँ पर्यटक लिएर सो हेलिकोप्टर स्याफ्रुबेंसी उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जनाएका छन् ।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीसहितको उद्दार टोलीले काम गरको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : ३३ बजे

बाँकेका किस्मत कक्षपतिले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका पूर्व

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको