सङ्खुवासभा । सङखुवासभामा भारी वर्षा भएको छ । अरुण नदी किमाथांका जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
बाढी बढ्दो क्रममा रहेकाले अरुण नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन पनि विभागको आग्रह छ ।



















प्रतिक्रिया