२३ बैशाख २०८३, बुधबार | May 6, 2026

आज मध्यराति टेलिकमका ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा बन्द हुने



काठमाडौं । ग्राहक सेवा प्रणालीको स्तरोन्नती गर्न भन्दै नेपाल टेलिकमले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा बन्द गरेर काम गर्ने भएको छ ।

नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य गर्न आज राति ४ घण्टा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा बन्द गर्ने भएको हो । त्यसक्रममा आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ ।

आज एक सूचना प्रकाशित गर्दै टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ । यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमासमेत गरेको छ ।

सेवा सम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : ३४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल