काठमाडौं । न्याय सेवा आयोगले २० जना सरकारी वकिलहरुको सरुवा गरेको छ । न्याय सेवा आयोगको बैठकले १० जना सहसचिव स्तरका सरकारी वकिल सहित २० जना सरकारी वकिलहरुको सरुवा गरेको हो ।
शुक्रबार बसेको आयोगको बैठकले १० जना सहन्यायाधीवक्ता र १० जना उपन्यायाधीवक्ता (उपसचिव स्तरका सरकारी वकिल) को सरुवा गरेको हो ।
सरुवाको सूची :




















प्रतिक्रिया