६ पुस २०८२, आइतबार | December 21, 2025

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै



काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा आज नेपालले बंगलादेशको सामना गर्दै छ । दुबै टोली यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेका कारण यस खेलपछि समूह विजेताको टुङ्गो लाग्ने छ ।

नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो । आज घरेलु समर्थक माझ नेपाली टोली ३ अंकका साथ समूह विजेता बन्ने लक्ष्यमा हुने छ । मंगलबार भएको खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको बंगलादेश पनि उच्च लयमा छ । साविक उपविजेता समेत रहेको बंगलादेशको जित पछि नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका थिए भने श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएको थियो ।

नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रिनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो ३ बजे सुरु हुने छ ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ९ : १८ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या