१ कार्तिक २०८३, शनिबार | October 17, 2026

नेपाल पत्रकार महासंघको अधिवेशनको नयाँ मिति असोज ५ गते



काठमाडौं । पटक पटक नयाँ मिति तोकिंदै आएको नेपाल पत्रकार महासंघको महाधिवेशनको पुनः नयाँ मिति सार्वजनिक भएको छ । पत्रकार महासंघको निर्वाचन आगामी ५ असोजका लागि तोकिएको छ ।

अध्यक्ष विपुल पोखरेलले आज एक बक्तव्य जारी गर्दै सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका छन् ।

असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह गर्छु’, अध्यक्ष पोखरेलले जारी गरेको बक्तब्यमा उल्लेख छ । अध्यक्ष पोखरेलले समयमा निर्वाचन हुन नसक्नुको नैति जिम्मेवारी आफुले लिने पनि जनाएका छन् ।

महासंघमा लामो समयदेखि बहसमा रहेको सदस्यता सुद्धिकरण यो पटक महत्वपूर्ण उपलब्धि हासिल भएको बक्तब्यमा उल्लेख गरिएपनि हासिल भएको उपलब्धी र पछिल्लो पटक भएको सहमतिका विषयमा भने बक्तब्यमा खुलाईएको छैन ।

सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक(पटक सर्दै आएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ६ : २७ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ