४ चैत्र २०८२, बुधबार | March 18, 2026

प्रिमो एजुकेशन बुटवलले गर्यो आश्रममा खाद्यान तथा फलफुल वितरण



बुटवल । प्रिमो एजुकेशन एण्ड भिषा सभिस बुटवलले बुवाको मुख हेर्ने दिन कुशे औशीको अवसर पारेर मानव सेवा आश्रम बुटवलमा खाद्यान्न तथा फलफूल वितरण गरेको छ । समाजबाट टाढा भएका आफन्तको मायाबाट टाढीएकाहरुलाई सहयोग गर्ने उदेश्यले सेवा नै धर्म हो भन्ने उद्वेश्यका साथ सोमबार फलफूल तथा खाधान्न वितरण गरेको हो ।

बुटवलको कालिकानगरमा रहेको प्रिमो एजुकेशन एण्ड भिसा सभिस बुटवलले दिनदुखीहरुको सहयोग जरुरी रहेको सस्थाका डाइरेकटर सागर केसीले बताए । बाबुको मुख हेर्ने दिन जसले आमा बुवा नै देखेन सधै अरुको साहारामा जिवन बिताउदै आए तेस्ता दिनदुखी असाय असक्तलाई केही सहयोग गरौ भनेर सानो कार्यक्रम राखिएको बताए । केसीले भने हामीहरुको सानो सहयोगले आफन्तबाट टाढाभएका आमाबुवा दाजुभाई दिदिबैनीहरुलाई सानो सहयोगले माया मिल्ने भन्दै आउने दिनहरुमा सहयोगलाई थप गदै लैजाने केसीको भनाई छ ।

आफन्त वा समाजबाट असाय असक्त बनाउने जो कसैलाई राज्यले दण्डीत गनुपर्ने उनको भनाई छ ।

सस्थाका एसिस्टेन म्यानेजर एलिना दाहालले विद्यार्थीहरुलाई ज्ञान दिनेमात्र नभएर समाजमा हुने हरेक सामाजिक कार्यक्रममा समेत सस्थाको सहभागीता गराउदै लैजाने बताईन । कार्यक्रममा सस्थाकी माकेटीङ म्यानेजर श्रीजना थापाले बृद्ध आमा बुवालाइ सहयोग गर्न पाउदा खुसि लागेको भन्दै आउने दिनमा सहयोगलाई थप गर्दै लैजाने बताईन ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ८ : १३ बजे

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको