११ श्रावण २०८३, सोमबार | July 28, 2026

गोर्खा राइफल फिलौरा कार्यक्रम सम्पन्न



बुटवल । पूर्व सैनिक ५/९ गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनाएको छ । परिवारले हरेक वर्ष सेप्टेम्बर ११ मा युद्ध सम्मान दिवस मनाउदै आएको हो ।

बुटवल समितिका अध्यक्ष सुवेदार मेजर राजकुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा फिलौराका पूर्व ब्रिगेडर भि सन्तोषले नेपाल र गोर्खालीले खेलेको योगदानको चर्चा गर्दै नेपाल भारत र गोर्खाको ईतिहास २ सय वर्ष पुरानो रहेको भन्दै उनले भारतमा ५/९ जिआर सबैभन्दा उत्कृष्ट फौज रहेको बताए । विभिन्न समयमा भएका युद्ध जितका लागि भुमिका खेल्ने सबैलाइ धन्यवाद दिएका थिए ।

उनी हाल जिआरडी गोरखपुरको कमाण्डर समेत रहेका छन् । देशभरबाट करिब ७०० जना भू.पू सहभागी कार्यक्रममा बिर नारी युद्ध लडेका तथा जेष्ठ नागरिकलाइ दोसला ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा महिला समिति संयोजक सुमित्रा मल्ल, हनरी क्याप्टेन डा नारायण गौतम, रामबहादुर खनाल क्षेत्री, सुर्यबहादुर थापा लगायतले बोल्दै ५/९ जिआरलाइ सफल फौज बनाउन विर गोर्खालीको भुमिका सह्रानिय रहेको बताए । भारत(पाकिस्तान युद्धमा ११ सप्टेम्बर १९६६ मा विजय प्राप्त भएको थियो ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  १० : ०९ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला