३ चैत्र २०८२, मंगलबार | March 18, 2026

मिना थारूको हत्या अभियोगमा शिव चौधरी पक्राउ



बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका-५ तर्कापुर बस्ने ३९ वर्षीया मिना थारूको हत्या गरेको अभियोगमा सोही नगरपालिका-११ जब्दी बस्ने ४० वर्षीय पप्पु भन्ने शिव चौधरीलाई गए राती प्रहरीले पक्राउ गरेको छ ।

शिवले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी मिनाको नगर अस्पताल जयनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनलाई बारबर्दिया नगरपालिका-५ सिटिबरेलीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : ५२ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड