६ भदौ २०८३, शनिबार | August 22, 2026

बोर्नमाउथमाथि लिभरपुलको सहज जित



काठमाडौं । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा लुइज डियाजले दुई गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको ५ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी बोर्नमाउथको भने ५ खेलमा ५ अंक रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : २२ बजे

कसले थाम्ने नेपालगन्ज उद्योग वाणिज्य संघको विरासत !

नेपालगन्ज । सीमित अगुवा व्यापारीको बैठकीबाट सुरु भएको नेपालगन्ज उद्योग

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई-परफर्मेन्ससँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पत्रकार महासंघ रुपन्देहीद्वारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा