११ पुस २०८२, शुक्रबार | December 26, 2025

दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालत पेश



काठमाडौँ । नेपाल प्रहरीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । पक्राउ गरे लगत्तै उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको र अस्पतालबाट सिधै काठमाडौं जिल्ला अदालत ल्याइएको हो ।

प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

साइबर अपराधको अभियोगमा प्रसाई विरुद्ध प्रहरीले ४ दिन अगाडी पक्राउको पुर्जी लिएको थियो । ४ दिन देखि ढोका थुनेर बसेका उनलाई आज अपरान्ह प्रहरीले भक्तपुर स्थित घर भित्रै प्रवेश गरेर पक्राउ गरेको गियो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : ५३ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

पुस १५ लाई ‘राष्ट्रिय च्याउ दिवस’ घोषणा, मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णयहरू

काठमाडौं । सरकारले प्रत्येक वर्ष पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा