१६ भदौ २०८३, मंगलबार | September 1, 2026

भैरहवामा सामुदायीक कुकुरको बन्ध्याकरण



भैरहवा । विश्व पशु दिवसको अवसर पारेर भैरहवा स्थित सिद्धार्थनगर नगरपालीकाले सामुदायीक कुकुरहरुको बन्ध्याकरण एवंम रेबिज भ्याक्सिन कार्यक्रम सुरु गरेको छ ।

सामुदायमा रहेका छाडा कुकुरको टोकाईबाट लाग्ने रेबिज रोगबाट नगरवासीलाई बचाउने र छाडा कुकुर नियन्त्रण गर्ने उदेश्यले यो कार्यक्रम सचांलन गरीएको सिद्धार्थनगर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खानले जानकारी दिए । सामुदायीक कुकरको बन्ध्याकरण र रेबिज भ्याक्सिन कार्यक्रम सिद्धार्थनगरले बिगत तिन बर्षदेखी सचांलन गर्दै आएको छ ।

यो कार्यक्रम यसपटक पहिलो चरणमा यहि असोज २३ गतेसम्म गरीने र सवै छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउन छुटेमा फेरी पनि कार्यक्रम सचांलन गरीने नगरप्रमुख खानले बताए ।

६ दिनसम्म सचांलन हुने यो कार्यक्रममा नगरका टोल टोलमा गएर कुकुरहरु ल्याईने छ । सकंलीत कुकुरहरुको बन्ध्याकरण रबिज भ्यासिकन लगाउने काम हर्ट नेपालका पशु चिकित्सक एवं प्राबिधीक टोलीने गर्ने सिद्धार्थनगर नगरपालीकाका कृषी तथा पशुन्छि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिए । उनका अनुसार पहिलोदिन आईतवार ५५ बटा कुकुरलाई बन्ध्याकरण गरी रेबिज भ्याक्सिन लगाईएको छ, भने कार्यक्रम सचांलन अवधिभर २ सय ५० बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिईएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १ : ०० बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ : मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा