७ श्रावण २०८३, बिहिबार | July 23, 2026

तिलोत्तमा महोत्सवका लागि विभिन्न समितीहरु गठन



तिलोत्तमा । तिलोत्तमा व्यापार संघले आगामी मंसिरमा हुने तिलोत्तमा महोत्सव-२०८१ को लागि कार्यविभाजन गरेको छ । संघको कार्यसमितीको बैठकले अध्यक्ष नेत्रप्रसाद न्यौपाने संयोजक रहेको मूल आयोजक समिति निर्माण गरेको छ ।

मूल आयोजक समितिका सदस्यहरुमा विष्णुबहादुर बराल क्षेत्री, मानबहादुर बर्मा, ताराप्रसाद नेपाल, चेतनारायण विश्वकर्मा (विष्णु), बाबुराम कंडेल, कृष्णप्रसाद भट्टराई र दिलमाया पुन रहेका छन् ।

त्यस्तै बैठकले विभिन्न समिति एवं उपसमितिहरु पनि गठन गरेको छ । जसअनुसार विष्णुबहादुर बराल क्षेत्रीको संयोजकत्वमा मूल उदघाटन तथा समापन समिति, मानबहादुर बर्माको संयोजकत्वमा मूल स्टल दर्ता समिति, ताराप्रसाद नेपालको संयोजकत्वमा मूल निर्माण उपसमिति, चेतनारायण विश्वकर्माको संयोजकत्वमा मूल सचिवालय उपसमिति, बाबुराम कंडेलको संयोजकत्वमा मूल आर्थिक उपसमिति, कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा मूल प्रचारप्रसाद उपसमिति, दिलमाया पुनको संयोजकत्वमा मूल साजसज्जा उपसमिति बनाइएको छ ।

त्यस्तै नुमेन्द्र पौडेलको संयोजकत्वमा प्रायोजन व्यवस्थापन समिति, रामु भण्डारीको संयोजकत्वमा वित्तीय संघ संस्था समन्वय समिति, कमलप्रसाद कंडेलको संयोजकत्वमा पर्यटन प्रवद्र्धन समिति, पेउनारायण भुसालको संयोजकत्वमा परिचयपत्र व्यवस्थापन समिति, शित्तल ज्ञवालीको संयोजकत्वमा पार्किङ, स्वयंसेवक, सुरक्षा, बालउद्यान समिति, सुना श्रीस थापाको संयोजकत्वमा महिला उद्यमी उत्प्रेरक समिति निर्माण गरिएको छ ।

त्यसैगरी बबिकुमारी भट्टराईको स्वागत सत्कार समिति, ढालानन्द चालिसेको संयोजकत्वमा श्रव्य दृश्य व्यवस्थापन समिति, तेजप्रसाद पाण्डेको संयोजकत्वमा सांस्कृतिक समिति, चन्द्रकान्त भण्डारीको संयोजकत्वमा विद्युत खानेपानी समिति, भगवतीकुमारी पाण्डेको संयोजकत्वमा उपहार व्यवस्थापन समिति, मिनराज भारद्वाजको संयोजकत्वमा तालिम, गोष्ठ, सूचना प्रविधि समिति, चुडामणि सुवेदीको संयोजकत्वमा जनचेतना ¥याली समिति र चुडामणि भुसालको संयोजकत्वमा प्रकाशन÷ब्यानर व्यवस्थापन समिति गठन गरिएको छ ।

त्यस्तै भविश्वर पाण्डेको संयोजकत्वमा सरसफाई व्यवस्थापन समिति, पार्वती गिरीको संयोजकत्वमा कृषि व्यवस्थापन समिति, भगवती घर्तीको संयोजकत्वमा प्राथमिक उपचार समिति, तारा सुनारको संयोजकत्वमा संघसंस्था एवं सरकारी निकाय समन्वय समिति, कृष्ण सुवेदीको संयोजकत्वमा गेट टिकट समिति, झकल तिवारीको संयोजकत्वमा होटल व्यवस्थापन समिति र हुमनाथ भट्टराईको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : ४० बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ