२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिद्धार्थनगरका अधिकांस औषधी पसल बिना नविकरण सञ्चालनमा



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवा स्थित औषधी पसलहरुमा अनुगमन गरेको छ ।

नगर उपप्रमुख उमा अधीकारीको नेतृत्वमा बैकंरोड र भीम अस्पताल लाईनमा रहेका औषधी पसल, ल्याव, तथा मेडिकलहलहरुमा अनुगमन गरिएको हो । अनुुगमनको क्रममा अधिकांस औषधी पसलहरु नरपालिकामा नवीकरण नगरिएको पाईएको अनुगमन टोलीले जनाएको छ । त्यस्ता पसलहरुलाई पहिलो पटक तत्काल नवीकरण गर्न निर्देशन दिईएको र अटेर गरेमा थप कारवाही गरीने उपप्रमुख अधिकारीले जानकारी दिईन् ।

त्यस्तै अनुगमन गरिएका पसल सञ्चालकहरुलाई म्याद गुुज्रीएका औषधीहरु छुट्टै राख्नुु पर्ने, ल्यावहरुको सफाईमा ध्यान दिनुुपर्ने, औषधी बिक्री गरेपछि अनिवार्यरुपमा बिल काट्नुु पर्ने लायतका सुुझावहरु दिईएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख गिता न्यौपानेले बताईन् ।

उनले नगगरपालिकाले अवदेखि नियामित अनुुगमन गर्ने र सुुझावहरु कार्यान्वयन भए नभएको समेत हेर्ने बताईन् । नगर उपप्रमुख अधीकारी, बडा नं ५ का बडा अध्यक्ष पुुरन प्रशाद श्रेष्ठ, बडा नं १३ का बडा अध्यक्ष सोमबहादुुर गुुरुङ्ख, नेपाल औषधी ब्यवसायी सङघ जिल्ला शाखा रुपन्देहीका सदस्य उमेस चन्द्र आचार्य, नगरपालिकाको स्वास्थ्य एवं राजश्व शाखाको टोलीले रोशिक प्याथोलोजी, महाकाल फार्मेसी, आराध्या फार्मेसी, बाबा फार्मा, शिद्धार्थ प्याथोलोजी, आरम्भ मेडिकल हल, ढकाल प्याथोलोजी क्लिनिक, स्माइल फार्मा, अनुज फार्मा, जोशी प्याथोलोजी, बिराट मेडिकल, एभरेस्ट फार्मेसी, अर्घा मेडिकल्हल, सेन्ट्रल फार्मेसी, बुद्द एक्सरे, साही अल्ट्रासाउन्ड, शारदा अल्ट्रासाउण्ड, ओअ प्याथोलोजी लगायतमा अनुगमन गरेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ११ : १९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले