४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक



काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलको बैठक डाकेका छन् ।

आज दिउँसो ३ बजे बस्नेगरि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरि सत्ता साझेदारी दलको बैठक डाकिएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । गत बुधबार पनि सत्तारुढ दलको बैठक बसेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ९ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको