११ श्रावण २०८३, सोमबार | July 27, 2026

बागलुङमा ३२५ जे नेपालको दोस्रो बोर्ड बैठक सम्पन्न



बागलुङ । लियो जिल्ला परिषद् ३२५ जे नेपालको दोस्रो बोर्ड बैठक सुन्दर नगरी बागलुङमा सम्पन्न भएको छ ।

बैठकमा जिल्ला परिषद्का २० जना परिषद् सदस्य तथा बैठक आयोजक लियो क्लव अफ बाग्लुङ कालिका र लियो क्लव अफ बागलुङ पिस टाउनका सदस्यहरुको उल्लेख सहभागिता रहेको थियो ।

परिषद्का अध्यक्ष लियो सविन भट्टराईको सभापतित्व तथा जिल्ला परिषद्का निवर्तमान अध्यक्ष लियो विष्णुप्रसाद दाहाल ‘आभाष’को प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले आगामी काउन्सिल बैठक तथा भावी कार्यक्रममाथि छलफल गर्दै विभिन्न निर्णयहरु गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ९ : १८ बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील