१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

संविधानसभा सदस्य भोला सिद्दिकीको निधन



नेपालगन्ज । संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अब्दुल हमिद सिद्दिकी (भोला) को निधन भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर स्थायी घर भएका कांग्रेस नेता सिद्दिकीको ६० वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो ।

हिजो दिनभरी सामान्य अवस्थामा सबैसंग भेटघाट गरेका सिद्दिकीको राती १० बजे अचानक हृदयघात भएको परिवारका सदस्यहरुले बताएका छन् । अचानक बेहोस भएपछि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको उनी निकट अब्दुर रहमान मियाले जानकारी दिए ।

उनको आज अपरान्ह ४ बजे स्थानीय कब्रस्तानमा अन्त्येष्टि गरिने मियाले बताए । दीवंगत सिद्दिकीको एक श्रीमती र एकमात्र छोरी रहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ५१ बजे

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ