२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै पुथाउत्तरगंगामा माओवादीकी नरपुरा विजयी



काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छिन् ।

कांग्रेस एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् ।

बुढाले ३६२७ मत ल्याइन । कांग्रेसको चुनाव चिन्ह रुख लिएर उम्मेदवार बनेकी एमालेकी तुलाचनले २१२८ मत पाइन् ।

यसअघि २०७९ मा भएको निर्वाचनमा माओवादीबाट भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन । बुढाको गत भदौमा बागलुङमा भएको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

भुपेन्द्रासँगै वडा नम्वर २ का वडाअध्यक्षको पनि निधन भएको थियो । सो वडामा माओवादी उम्मेदवार जीतबहादुर घर्ती निर्विरोध निर्वाचित भैसकेका छन् ।

 

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ३ : ५९ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ । भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

काठमाडौं । काठमाडौं उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

काठमाडौं । भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य